फर्कनुहोस्

JAI — म हिसाब माग्छु

२०८२ निर्वाचन
समग्र हिसाब

प्रतिनिधिसभा निर्वाचनको आर्थिक र मानवीय लागत

कुल मतदाता१,८९,०३,६८९

मानवीय प्रभाव

👥

निर्वाचन सम्बन्धी घटनाहरू

मृतक

77

घाइते

भौतिक क्षति

कुल क्षति
८४ अर्ब ४५ करोड ७७ लाखरुपैयाँ
सरकारी / सार्वजनिक४४ अर्ब ९३ करोड
निजी क्षेत्र३३ अर्ब ५४ करोड
सामुदायिक / अन्य५ अर्ब ९७ करोड
➡ भौतिक क्षति प्रति मतदातारु 4,468

राज्य र उम्मेदवार खर्च

🏛

३२ अर्ब

राज्यको अनुमानित खर्च

प्रति मतदातारु 1,693
🗳

१० अर्ब ५० करोड ४४ लाख

कुल उम्मेदवार खर्च

प्रत्यक्ष(३,४०६ जना)
२९ लाख/जना
समानुपातिक(३,१३५ जना)
२ लाख/जना
प्रति मतदातारु 556

संयुक्त हिसाब

📌 प्रत्येक मतदाताले बेहोर्ने वास्तविक लागत

राज्य खर्च मात्र

(३२ अर्ब)

रु १,६९३

प्रति मतदाता

राज्य + भौतिक क्षति

रु ६,१६१

प्रति मतदाता

राज्य + क्षति + उम्मेदवार खर्च

पूर्ण लागत

रु ६,७१६

प्रति मतदाता

स्रोत: सार्वजनिक तथ्याङ्क, निर्वाचन आयोग, र अनुमानित खर्च विश्लेषण
JAI — म भोट माग्दिन। म हिसाब माग्छु।